Join millions using the Alison App – faster, easier, and made for learning on the move... 📲 Learn On The Go With
The Alison App
Description

यस स्रोत खण्डमा हात धुने तरिका, नोवल कोरोना भाइरसको संक्रमणबाट कसरी बचाउने भन्ने बारे विश्व स्वास्थ्य संगठनबाट प्राप्त इन्फोग्राफिकहरुलाई समावेश गरिएको छ। खानाको सुरक्षा, माछा तथा पशुहाटमा काम गर्दा र खरिद गर्दा र यात्राक्रममा कसरी स्वस्थ्य रहने भन्ने बारेमा सचित्र निर्देशनहरु पनि समावेश छन्।

Back to ModulesBack to Resources